पाकिस्तानसँग नेपाल ९ रनले पराजित

काठमाडौ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए सँग नेपाल ९ रनले पराजित भये । हङकङको मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ दशमलव २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनाएके थियो । ८८ रनको विजयी लक्ष्य लिएर मैदान प्रवेश गरेको नेपाली टोलीका कविता कुवँर र कविता जोशीले … Continue reading पाकिस्तानसँग नेपाल ९ रनले पराजित